README-NE.md
यो Open Source मा योगदान पुर्याउन नयाँ भएका व्यक्तिहरूको लागि संसाधनहरूको सूची हो।
यदि तपाईंले थप संसाधनहरू फेला पार्नुभयो भने, कृपया एक pull request योगदान गर्नुहोस्।
यदि तपाईंसँग प्रश्न वा टिप्पणीहरू छन् भने, कृपया एक मुद्दा सिर्जना गर्नुहोस्।
सामग्रीहरू
linksहरू खोज्नुहोस् जुन GitHub मा योगदान गर्नको लागि उपयुक्त मुद्दाहरूमा सीधा औंल्याउँछ।
<a rel="license" href="https://creativecommons.org/licenses/by-sa/4.0/"></a> यो कार्य <a rel="license" href="https://creativecommons.org/licenses/by-sa/4.0/">Creative Commons Attribution-ShareAlike 4.0 International License</a> अन्तर्गत लाइसेन्स प्राप्त छ।